१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ज्ञानेन्द्र कार्की/ अमुल थापा
२०७६ बैशाख ३० सोमबार १३:४१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

यसरी मनाइयाे संस्कृतिविद् सत्यमोहन जोशीको जन्माेत्सव [फाेटाे/भिडियाे]

Read Time : < 1 मिनेट
ज्ञानेन्द्र कार्की/ अमुल थापा
२०७६ बैशाख ३० सोमबार १३:४१:००

शताव्दी पुरुष सत्यमोहन जोशीलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको छ ।

दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका जोशीसँगै बग्गीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु पनि बसेका छन् । 
नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको छ । 

बग्गीको सवारीअघि उनको घरमा आयोजना गरिएको कार्यक्रममा परिवारका सदस्य, आफन्त र सर्वसाधारणले फूलमाला, खादा र टीका लगाइदिएर आशिर्वाद दिएका थिए । 

इतिहासविद सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा ललितपुरमा सोमबार एक दिन सार्वजनिक विदासमेत दिएको छ । 
 

भिडियाे ः