मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी 
२०७६ बैशाख २६ बिहीबार १४:५४:००
Read Time : < 1 मिनेट
खेलकुद

हैदरावाद हारेपछि आँसु थाम्न सकेनन् प्रशिक्षक टम मुडीले

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ बैशाख २६ बिहीबार १४:५४:००

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को बुधबार राति भएको क्वालिफायर खेलमा दिल्ली क्यापिटल्ससँग २ विकेटले पराजित भयो । मात्र एक बल बाँकी छँदा दिल्लीले हैदरावादमाथि जित हासिल गरेको थियो । 

यो पराजयसँगै हैदरावाद प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रोपटक आइपीएलको उपाधी उचाल्ने चाहनामा धक्का लागेपछि टिममा अस्ट्रेलियन प्रशिक्षक टम मुडीले आफ्नो भावनामाथि नियन्त्रण गर्न सकेनन् र धर्धरी रोए । मुडी रोएको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको छ ।