मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख २१ शनिबार १८:५२:००
Read Time : < 1 मिनेट
विश्व

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई चुनावी कार्यक्रमै थप्पड

Read Time : < 1 मिनेट
२०७६ बैशाख २१ शनिबार १८:५२:००

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवालमाथि थप्पड प्रहार भएको छ ।

लोकसभा चुनाव लक्षित कार्यक्रमका लागि शनिबार मोतीनगर पुगेका केजरीवाल गाडीमा उभिएर समर्थक सामु हात हल्लाइरहेका थिए । यसैबेला एक व्यक्ति उनको गाडीमा उक्लिए र थप्पड हाने ।