मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २१ शनिबार १४:१८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

काठमाडौंको मातातीर्थमा भक्तजनको भिड [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७६ बैशाख २१ शनिबार १४:१८:००

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा काठमाडौंको मातातीर्थमा प्रत्येक वर्ष ठूलो मेला लाग्ने गरेको छ ।

त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।