Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
जीवनाथ दाहाल
२०७५ मङ्सिर २७ बिहीबार ०७:४१:००
Read Time : < 1 मिनेट
प्रदेश

उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

Read Time : < 1 मिनेट
जीवनाथ दाहाल
२०७५ मङ्सिर २७ बिहीबार ०७:४१:००

कोशी टापु बन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको आक्रमणबाट बुधबार साँझ उदयपुरको बेलकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बुद्धिमान मगर रहेका छन् ।

मगर घर नजिकैको लेमन ग्रास चोक पूर्वमा गोठालो जाने क्रममा हातीले अक्रमण गरेको वेलका नगरपालिकाका प्रेस संयोजक भरत घिमिरेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले सुनसरी र उदयपुरको सीमामा घटना घटेकोले सुनसरी जिल्लको प्रहरी आउँदै गरेको र ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी घटना स्थल तर्फ खटाइएको बताए ।