मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार

दिगम्बर झाले राजीनामा दिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १८:२१:००

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।

उनले आज संचारमन्त्री गोकुल बास्कोटालाई राजीनामा बुझाएका हुन् । सञ्चार मन्त्रालयका एक अधिकारीले झाको राजीनामा आएको स्वीकारेका छन् । उनको नियुत्तीका विषयमा सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठकमै विरोध भएको थियो । सरकारकै निर्देशनमा झाले राजीनामा दिएको स्रोतले जनाएको छ ।