मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७६ बैशाख १४ शनिबार १६:४३:००
Read Time : < 1 मिनेट
अर्थ

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख १४ शनिबार १६:४३:००

नयाँ वर्षको सुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अंकले वृद्धि भएको छ । कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । शेयर बजारले लय समातेको छ । साताको पहिलो दिन बढेको नेप्से सोमबार घट्यो । बाँकी अन्य दिन निरन्तर नेप्से बढेको छ ।

साताभर बजारमा वाणिज्य बैंककै दबदबा कायम रह्रयो । नेपाल बैंक लिमिटेड, जनता बैंक, प्रभु बैंक, एनसिसी बैंक, सिभिल बैंक, ग्लोबल आइएमइ बैंकलगायतका वाणिज्य बैंकको शेयर अग्रस्थानमा रह्यो ।

यस साता लक्ष्मी बैंकको ६९ लाख ८८ हजार ४१६ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ ।