मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख १४ शनिबार १५:५१:००
Read Time : < 1 मिनेट
विश्व

मोदीले पैसा दिएर चुनावी कार्यक्रममा भीड जुटाएको आरोप 

Read Time : < 1 मिनेट
२०७६ बैशाख १४ शनिबार १५:५१:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणासीमा आफ्नो चुनावी प्रचार कार्यक्रममा पैसा दिएर भीड जुटाएको आरोप लागेको छ । उनका प्रतिद्वन्द्वी भारतीय कांग्रेसका उम्मेद्वार अजय रायले उनीमाथि यस्तो आरोप लगाएका हुन् । 

उम्मेद्वारी दर्ता गर्नुअघि मोदीले बिहीबार ‘रोड सो’ गरेका थिए, जसमा पैसा दिएर भीड जुटाएको रायको आरोप छ । उक्त कार्यक्रममा ‘नमो अगेन’ लेखिएको टिसर्ट लगाएको भीड देखिएको भन्दै रायले आपत्ती जनाएका छन् ।