मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नया
२०७५ मङ्सिर २४ सोमबार ०२:१५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

ब्रह्माण्डबारे रोचक तथ्य…

Read Time : < 1 मिनेट
नया
२०७५ मङ्सिर २४ सोमबार ०२:१५:००

अन्तरिक्षमा कुनै आवाज सुनिँदैन । यसको अर्थ अन्तरिक्ष शून्य छ ।
ब्रह्माण्डको कुनै छेउ छैन । त्यसैले अन्तरिक्षको एक ठाउँबाट अर्कोतिर सीधा हिँड्यो भने पनि अन्त्यमा पहिलेकै ठाउँमा पुगिन्छ ।
ब्रह्माण्डमा प्रतिदिन दुई सय ७५ मिलियन नयाँ तारा उत्पन्न हुन्छन् ।


हाम्रो ९० प्रतिशत शरीर ताराको तत्वबाट निर्माण हुन्छ ।
यदि एक मिनेटमा सयको दरमा तारा गन्ने हो भने पनि पूरै ब्रह्माण्डमा रहेका सम्पूर्ण तारा गन्न दुई हजार वर्ष लाग्छ ।
केही वैज्ञानिकका अनुसार सन् २०३९ मा एउटा तारा पृथ्वीसँग ठोक्किनेछ । त्यसले पृथ्वीमा ठूलो क्षति पु-याउने सम्भावना छ ।
बह्माण्ड चारैतिरबाट जल, वायु, बादल र आकाशले घेरिएको छ ।
वैज्ञानिकहरूका अनुसार पृथ्वीबाट करिब १० हजार प्रकाशवर्षको दूरीमा एउटा यस्तो बादल छ ।
पृथ्वीको गति हरेक सय वर्षमा १७ मिलिसेकेन्डका दरले घट्दै गइरहेको छ ।

 

#ब्रह्माण्ड