Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २३ शुक्रबार
  • Friday, 07 August, 2020
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार २१:२१:००
खेलकुद

आइपिएल : सन्दीपले लिए क्रिश गेलको विकेट

नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार २१:२१:००

इन्डियन प्रिमियर लिग(आइपिएल)मा सन्दीप लामिछानेले किंग्स ११ पन्जाबका ब्याट्सम्यान क्रिश गेललाई आउट गरेका छन् । 

दिल्लीमा भइरहेकोे दिल्ली क्यापिटल्स र पन्जाबबीचको खेलमा लामिछानेले आफ्नो दोस्रो विकेटका रुपमा ६९ रन बनाएका गेललाई आउट गरेका हुन् ।