इन्डियन प्रिमियर लिग(आइपिएल)मा सन्दीप लामिछानेले किंग्स ११ पन्जाबका ब्याट्सम्यान क्रिश गेललाई आउट गरेका छन् ।
दिल्लीमा भइरहेकोे दिल्ली क्यापिटल्स र पन्जाबबीचको खेलमा लामिछानेले आफ्नो दोस्रो विकेटका रुपमा ६९ रन बनाएका गेललाई आउट गरेका हुन् ।