मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार २०:१५:००
Read Time : < 1 मिनेट
खेलकुद

पन्जाबविरुद्ध खेल्दै दिल्ली, सन्दीप लामिछाने प्लेइङ ११ मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार २०:१५:००

इन्डियन प्रिमियर लिग(आइपिएल)मा दिल्ली क्यापिटल्सका अघिल्ला दुई खेलमा अवसर नपाएका नेपाली लेगस्पिनर सन्दीप लामिछाने छनाैटमा परेका छन् । उनी शनिबार दिल्लीविरुद्ध हुने खेलमा प्लेइङ ११ मा परेका हुन् । 

दिल्लीले घरेलु मैदानमा शनिबार किंग्स ११ पन्जाबको सामना गर्दै छ ।