पन्जाबविरुद्ध खेल्दै दिल्ली, सन्दीप लामिछाने प्लेइङ ११ मा 

२०७६ बैशाख ७ शनिबार २०:१५:००

इन्डियन प्रिमियर लिग(आइपिएल)मा दिल्ली क्यापिटल्सका अघिल्ला दुई खेलमा अवसर नपाएका नेपाली लेगस्पिनर सन्दीप लामिछाने छनाैटमा परेका छन् । उनी शनिबार दिल्लीविरुद्ध हुने खेलमा प्लेइङ ११ मा परेका हुन् । 

दिल्लीले घरेलु मैदानमा शनिबार किंग्स ११ पन्जाबको सामना गर्दै छ ।

सम्बन्धित समाचार