मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार २१:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग

डा. भाेला रिजालकाे शब्दमा 'विश्वास' म्युजिक भिडियाे सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार २१:०६:००

“काजिको घोडा” बोलको गीत गाएर चर्चा बटुलेका डा. रामकृष्ण निरौलाकाे नयाँ म्युजिक भिडियो 'विश्वास' सार्वजनिक भएकाे छ । युट्युवमार्फत सार्वजानिक भएकाे गीतमा डा. भोला रिजालले शब्द रचना गरेका हुन् भने नरहरि प्रेमीले सङ्गीत भरेको छन् ।

अष्ट्रेलियामा छयाङ्कन गरिएको म्युजिक भिडियोमा नायिका केकी अधिकारीले मुख्य भूमिकामा अभिनय गरेकी छन् । भिडियाेमा गीतकार तथा सङ्गीतकार आरसी थापा, सोनार श्रेष्ठकाे अभिनयसमेत रहेका छन् । म्युजिक भिडियोलाई थापाले निर्देशन गरेका हुन् भने विदुर क्षेत्री तथा निजम केसीको छयाङ्कन रहेको छन् ।