१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
विनाेद विष्ट काठमाडौं
२०७५ मङ्सिर २८ शुक्रबार १३:३६:००
Read Time : < 1 मिनेट
ब्लाे अप

ब्लाे अप! नायिका हर्षिका श्रेष्ठ

Read Time : < 1 मिनेट
विनाेद विष्ट काठमाडौं
२०७५ मङ्सिर २८ शुक्रबार १३:३६:००

दृश्य सम्पादन हुँदै ‘अंगालो यो मायाको’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी हर्षिका श्रेष्ठ पछिल्लो समय स्क्रिप्ट लेखनमा व्यस्त छिन् । दश वटा चलचित्रमा मुख्य अभिनेत्री भएर अभिनय गरेकी उनले आफुलाई सुहाउँदो र बलियो स्क्रिप्टमा काम गर्न नपाएको गुनासो गरेकी छिन् । उनले ‘मिसन पैसा रिलेडेड’, ‘नतिजा’ जस्ता चलचित्रमा अभिनय गरेकी छिन् ।

 

 

 

 

 

 

 

 

 

 

ड्रेस : दुर्गा बस्नेत

लोकेशन : चोभार

मेकअप : उमेश पाण्डे उमिशा

तस्बर ः विनाेद  विष्ट