मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १५ सोमबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्पादनमा आधारित रहेर कृषिमा अनुदान दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १५ सोमबार १७:१८:००

कृषिसम्बन्धी अनुदानलाई उत्पादनमा आधारित बनाइने भएको छ। सरकारले अहिले बिमा, मललगायतका विषयमा अनुदान दिँदै आएको छ।

अब कृषि अनुदान प्रणालीलाई उत्पादनमा आधारित बनाउने घोषणा गरिएको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

अनुदानको सही सदुपयोग नभएको बताउँदै उनले यस्तो घोषणा गरेका हुन्।