१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७६ बैशाख २ सोमबार १६:३९:००
Read Time : < 1 मिनेट
खेलकुद

भारतका चर्चित ११ क्रिकेटर, जो विश्वकप टोलीमा छैनन् 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ बैशाख २ सोमबार १६:३९:००

विश्वकप क्रिकेटका लागि भारतले सोमबार आफ्नो टोली घोषणा गरेको छ । विराट कोहलीको नेतृत्वमा रहेको टोलीमा रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, युज्भेन्द्र चाहल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद सामी छन् ।

यसपटकको विश्वकपमा केही चर्चित भारतीय खेलाडी भने मैदानबाहिर रहने छन् । भारतमा चलिरहेको आइपिएलमा छाइरहेका यी एघार खेलाडीको नाम भारतको टिममा छैन । 

भारतका चर्चित ब्याट्सम्यानहरु युवराज सिंह, सुरेश रैना, रिसभ पन्त, अम्बाती रायडु र अजिन्क्या रहान्ने टिम बाहिर छन् । यस्तै, हर्भजन सिंह, उमेश यादव, सार्दुल ठाकुर, रविचन्द्रन आश्विन र इशान्त शर्माजस्ता बलर पनि टोलीमा छैनन् ।