Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ बैशाख २ सोमबार १४:१९:००
Read Time : < 1 मिनेट
विश्व

यसरी उड्यो संसारकै सबैभन्दा ठूलो हवाइजहाज

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार १४:१९:००

संसारकै सबैभन्दा ठूलो हवाइजहाजले शनिबार दुई घण्टाको उडान पुरा गरेको छ । शनिबार अमेरिकामा भएको परीक्षण उडानमा उक्त जहाज दुई घण्टा उडेको हो । 

क्यालिफोर्नियाको मोजाभ स्पेश एण्ड एयर पोर्टमा यो विमानको परिक्षण उडान गरिएको हो । 

अमेरिकाको रकेट निर्माता कम्पनी स्ट्राटोलन्चले निर्माण गरेको यो विमानको तौल २ लाख २७ हजार किलो भन्दा धेरै छ भने ८७ मिटरको पखेटा छ ।  ३५ हजार फिट उचाइमा उड्न सक्ने बताइको यो जहाज भूउपग्रह प्रक्षेपणका लागि प्रयोग गरिने बताइएको छ ।

 

 

 एजेन्सी