मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख ११ सोमबार ०८:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपनिर्वाचन : मतगणनाका लागि बारामा सर्वदलीय बैठक सुरु

Read Time : < 1 मिनेट
२०८० बैशाख ११ सोमबार ०८:२०:००

आइतबार भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकले मतगणना सुरुकाे  समय निर्धारण गर्ने जनाइएको छ ।

तीनवटा जिल्लामा भएको निर्वाचनअन्तर्गत तनहुँमा गएरातिबाट नै मतगणना सुरु भएको छ भने चितवन र बारामा आजबाट गर्ने तयारी छ ।