Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
२०७५ चैत २७ बुधबार १२:३०:००
मल्टिमिडिया

वीर अस्पतालको प्राङ्गणमै ओपिडी सेवा (तस्बिरहरु)

२०७५ चैत २७ बुधबार १२:३०:००

समायोजन भएर स्थानीय तहमा गएको चिकित्सक सोही जिल्लाको अर्को स्थानीय तहमा सरुवा हुन पाउँदैन भन्दै सरकारी चिकित्सक आन्दोलित छन् । उनीहरूको आन्दोलनले पाँच दिनदेखि सरकारी अस्पताल ठप्प छन् ।

अस्पताल ठप्प भएपछि उपचारका लागि आएका सर्वसाधारण मर्कामा परेका छन् । यद्यपी वीर अस्पतालका चिकित्सकहरुले बुधबार अस्पतालबाहिर ओपिडी सेवा दिएका छन् । बुधबार वीर अस्पतालको प्राङ्गणमा स्वास्थ्य जाँच गर्नेहरुको भीड लागेको थियो ।