१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७५ चैत २७ बुधबार १२:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

वीर अस्पतालको प्राङ्गणमै ओपिडी सेवा (तस्बिरहरु)

Read Time : < 1 मिनेट
२०७५ चैत २७ बुधबार १२:३०:००

समायोजन भएर स्थानीय तहमा गएको चिकित्सक सोही जिल्लाको अर्को स्थानीय तहमा सरुवा हुन पाउँदैन भन्दै सरकारी चिकित्सक आन्दोलित छन् । उनीहरूको आन्दोलनले पाँच दिनदेखि सरकारी अस्पताल ठप्प छन् ।

अस्पताल ठप्प भएपछि उपचारका लागि आएका सर्वसाधारण मर्कामा परेका छन् । यद्यपी वीर अस्पतालका चिकित्सकहरुले बुधबार अस्पतालबाहिर ओपिडी सेवा दिएका छन् । बुधबार वीर अस्पतालको प्राङ्गणमा स्वास्थ्य जाँच गर्नेहरुको भीड लागेको थियो ।