Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १ बुधबार १४:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी समिति बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १ बुधबार १४:४९:००

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो। जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छिन्। बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ।