१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मनिस खड्का
२०७५ असोज १८ बिहीबार ०६:१६:००
Read Time : < 1 मिनेट
प्रवास

मलेसियामा एक नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
मनिस खड्का
२०७५ असोज १८ बिहीबार ०६:१६:००

रोजगारीको शिलशिलामा मलेसिया गएका रुकुमको आठबीसकोट नगरपालिका ९ का हरि शाही आफ्नै कोठामा मृत अवस्थामा फेला परेको बताइएको छ । केलाङ सेन्टर मेरु नजिकै एल.एस.के. म्याटर्स वल्र्ड कम्पनीमा काम गर्ने शाही कोठामा सुतेको अवस्थामा मृत फेला परेको उनीसँगै रहेका दिनेश नेपालीले जानकारी दिए । गयराति १२ बजे सम्म काम गरेर सामान्य अवस्थामा कोठा फर्किएका शाही बिहान सुतेकै अवस्थामा मृत फेला परेको नेपालीको भनाई छ ।

बेलुकी अबेर सम्म कम्पनिमा काम गरेर कोठामा फर्किएका शाही जिल्लाकै दिनेश नेपाली र सर्जन नेपाली सँगै खाना खाएर सुतेका थिए । बिहान कामम जाने जाने समय भइसक्दा पनि साथि नउठेपछि बोलाउँदा शाहीको मृत्यु भइसकेको दिनेशले शाहीको घरमा जानकारी गराएका छन् । शाही ६ महिना अगाडि मात्र मेलेसिया गएका थिए