मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार ११:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार नउठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार ११:०३:००

नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार नउठाउने भएकाे छ । आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उम्मेदवार नउठाउने निर्णय गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकपछि नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै लेखकले भने, ‘हामीले प्रतिपक्षी गठबन्धनसँग छलफल गरेर उम्मेदवार नउठाउने निर्णय गर्‍याैँ । यसको अर्थ अरू दलका उम्मेदवारलाई समर्थनको निर्णय गरेका होइनौँ ।’