मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १८ बुधबार ११:१६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्ता समस्यामा उपयोगी फिजियोथेरापी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १८ बुधबार ११:१६:००

- हाडजोर्नी तथा नसासम्बन्धी समस्या तथा प्यारालाइसि
- श्वासप्रश्वासको समस्या 
- मांसपेशीसम्बन्धी समस्या
- आङ खसेको समस्या 
- जन्मजात देखिएका समस्या 
- स्त्रीरोगसम्बन्धी समस्या
- दुर्घटना भई चोटपटक लाग्दा 
- अपांगतासम्बन्धी समस्या
- उपचारपछि साइड इफेक्ट नहुने 
- शारीरिक क्षमतामा वृद्धि हुने
- रोगसँग लड्न सक्ने क्षमता बढ्ने 
- सक्रिय जीवनशैलीमा फर्काउन सहयोग पुग्ने ।

मानसिक स्वास्थ्यमा सुधार 
फिजियोथेरापीका फाइदामध्ये मानसिक स्वास्थ्य प्रमुख हो । फिजियो गर्नाले खुसी र स्वस्थ महसुस हुन्छ । शारीरिक कसरत गर्दा दिमागले पनि आराम पाउँछ । नकारात्मकताबाट हामी टाढा हुन्छौँ । यसरी हामीले आफ्नो शरीरलाई स्वस्थ भएको महसुस गर्दा हाम्रो मानसिक स्वास्थ्य सुधार हुने मात्रै होइन, आत्मबल पनि बढ्ने गर्छ । हामी दैनिक रूपमा फुर्तिलो हुन्छौँ ।