मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १७ मंगलबार ०८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरेन्द्रनगरको इत्रामखोला पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १७ मंगलबार ०८:१०:००

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १० स्थित इत्रामखोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । 

मृतक हुम्लाको अदानचुली गाउँपालिका– ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर– १० मा बस्दै आएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।