१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १० मंगलबार ११:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डा ९९ घन्टा र होन्डा रु. १ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार ११:५o:oo

होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्ना बाइकहरू होन्डा साइन र होन्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।

योजनाअनुसार ग्राहकले अर्डर गरेको होन्डा साइनको कुनै पनि पार्टस् ९९ घन्टाभित्र पाउनेछन् । यदि उक्त समयभित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने कम्पनीले जनाएको छ ।

यो छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरका रूपमा रहेको छ । होन्डा ग्राजियाको योजनामा, नयाँ होन्डा ग्राजिया खरिद गर्ने ग्राहकले एक रुपैयाँमा तीन वर्षका लागि सर्भिसिङ र स्पेयर पार्टस्को लाभ लिनेछन् ।