मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १४ शनिबार
  • Saturday, 28 January, 2023
संजित परियार काठमाडौं
२०७९ माघ ८ आइतबार १५:४५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा सोनाम ल्होसारकाे राैनक

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ माघ ८ आइतबार १५:४५:००

आज तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाइरहेका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होसार मनाइन्छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । काठमाडौंको टुँडिखेलमा आफ्ना मौलिक पहिचान झल्कने पहिरन तथा झाँकीसहित सोनाम ल्होसार मनाइएको छ ।

तस्बिरहरू :