१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ६ शुक्रबार २०:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

७० जना उपसचिव र सहसचिवको सरुवा, विभिन्न जिल्लाका सिडिओ फेरिए [सूचीसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ६ शुक्रबार २०:१२:००

गृह मन्त्रालयले ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। यस्तै मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत हेरफेर गरेको छ। 

मन्त्रालयले बिहीबार मात्रै पहिलोपटक सिडिओ सरुवालाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको थियाे। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ जारी गरेका थिए।