मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ३ मंगलबार ११:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीबाट को–को बन्दै छन् मन्त्री ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ३ मंगलबार ११:५७:००

माओवादीले पार्टीबाट मन्त्रीहरूकाे नाम टुंगो लगाएको छ । माओवादीले रेखा शर्मा, सुदन किराँती, अमनलाल मोदी र सुशीला श्रीपालीलाई सरकारमा पठाउने निर्णय गरेको छ।

सोमबार बसेको सत्तारूढ गठबन्धनको बैठकले माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गरेको थियो । शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्दै छन् । त्यसैगरी, माओवादीले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनाउँदै छ ।

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका छन् ।