मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २२ शुक्रबार १२:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २२ शुक्रबार १२:४३:००

कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको शुक्रबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा गत बुधबार राति भीषण आगलागी हुँदा झापा बिर्तामोडका पाण्डेसहित १९ जनाको ज्यान गएको थियो।