मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १६ शनिबार १७:१५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

माओवादीकाे बागमती प्रदेश संसदीय दलको नेतामा जम्कट्टेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १६ शनिबार १७:१५:००

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलको नेतामा सालिकराम जम्कट्टेल चयन भएका छन्। शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई सर्वसम्मत नेता चयन गरेको सांसद युवराज चौलागाईंले जानकारी दिए।