मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १३ बुधबार १६:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १३ बुधबार १६:३८:००

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागमा अनुगमन गरेका छन्।

सोमबार शपथ लिएकाे प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले लाइसेन्स, पासपोर्टलगायतका सेवा लिने क्रममा नागरिकले भोग्दै आएका सास्ती अन्त्य गरी सेवा सहज बनाउने निर्णय गरेको थियो।

सोही निर्णयबमोजिम गृहमन्त्री लामिछाने आज राहदानी विभागको अनुगमन गर्न गएका हुन्। अनुगमनका क्रममा उनले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिए।