१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार ११:१२:००
Read Time : < 1 मिनेट
प्रदेश

फरार जुवाडे पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार ११:१२:००

मोरङ प्रहरीले जुवा अपराधमा फरार भएका अभियुक्त्तलाई पक्राउ गरेको छ । 


२७ कार्तिकमा जुवा खेले खेलाएको अरोपमा जिल्ला अदालत मोरङले विराटनगर ७ का चुन्नु राठीलाई जरिवाना सजाय गरेको थियो । तर अदालतमा हाजिर नभइ अभियुक्त्त राठी फरार रहेकोले अाइतबार पक्राउ गरि मोरङ प्रहरीले उनलाई अदालतमा हाजिर गराएको हो ।  


पक्राउ परेका राठीलाई फौजदारी अपराध संहिता अनुसार जुवा ऐन अन्र्तगत मोरङ जिल्ला अदालतमा हाजिर गराइने प्रहरीले जनाएको छ । प्रहरीले गत मंसिरमा ३९ र चालु पुसमा १८ गरि जम्मा ४९ जना फरार अभियुक्त्त पक्राउ गरेको छ । उनीहरुबाट ५७ वर्ष २ महिना कैद र ११ लाख ६२ हजार ४ सय ९५ रुपैयाँ जरिवाना असुल भएको छ ।