Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १९ मंगलबार २१:१२:००
Read Time : < 1 मिनेट
समाचार

बारा–पर्सा विपतप्रति भारत सरकारद्वारा दुःख व्यक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १९ मंगलबार २१:१२:००

भारतले बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । मंगलबार भारतीय विदेश मन्त्रालद्वारा जारी विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि नेपाल सरकारको सम्पर्कमा गरिरहेको जनाएको छ ।
 
घटना भएको भोलिपल्ट भारतले सहयोग गर्ने सम्बन्धमा विज्ञप्ति आएको हो । ‘पीडितहरुलाई राहत र उद्दार गर्न भारत तयार छ’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘काठमाडौंस्थित दुताबास र वीरगञ्जस्थित महावाणिज्य दूताबास नेपाली सम्बन्धित अधिकारीहरुसँग निरन्तर सम्पर्कमा छन् ।’