१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर २९ बिहीबार १८:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेशम चौधरीको रिहाइको माग गर्दै कावासोतीमा प्रदर्शन

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २९ बिहीबार १८:१९:००

पूर्वी नवलपरासीमा रिहाइको माग गर्दै प्रदर्शन गरिएको छ। थारू कल्याणकारिणी सभा नवलपुरका आयोजनामा बिहीबार कावासोती १६ डन्डामा प्रदर्शन गरिएको हो।

उनीहरूले रेशम चौधरीको रिहाइ नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।

रेशम चौधरीलाई रिहा गर्, प्रधानमन्त्रीद्वारा जारी अध्यादेश स्वीकृत गर्, रेशम चौधरीलाई न्याय देजस्ता प्लेकार्डसहित उनीहरूले डन्डामा र्‍याली निकालेका हुन्। र्‍याली पछि डन्डामा कोणसभासमेत गरिएको थियो।