१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर २८ बुधबार १०:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटमा आज बिहानैबाट बाक्लो हुस्सु 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २८ बुधबार १०:३३:००

रौतहटमा आज बिहानैबाट बाक्लो हुस्सु लागेसँगै चिसो बढ्दै गएको छ । बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण जाडो बढेको हो । बाक्लो हुस्सुका कारण जिल्ला सदरमुकाम गौरलगायतका स्थानको जनजीवन प्रभावित बनेकाे छ । 

जिल्लाको उत्तरी भेग चन्द्रनिगाहपुरलगायतका स्थानमा बिहानदेखि मधुरो घाम लागेको भए पनि जिल्लाको दक्षिणी भेगमा भने बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ ।