मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार १३:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकसेवाको वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई महानगरले करारमा राख्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार १३:०१:००

काठमाडौं महानगरपालिकाले लोकसेवा आयोगको वैकल्पिक सूचीमा नाम रहेका इन्जिनियरलाई करारमा नियुक्ति दिने भएको छ।

महानगरले मंगलबार एक सूचना जारी गर्दै लोकसेवाले आर्थिक वर्ष ०७९/८० मा प्रकाशित गरेको विभिन्न १५ वटा विज्ञापनमा वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई नियुक्त गर्ने जनाएको छ। महानगरले सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल र स्ट्रक्चर इन्जिनियरलाई करारमा नियुक्त गर्न लागेको हो।