मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रतिकात्मक तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १७ शनिबार १७:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा कांग्रेसका पाण्डेलाई साढे चार हजार मतको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १७ शनिबार १७:१२:००

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवारले साढे चार हजार बढी मतको अग्रता लिएका छन्। 

प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका बद्री पाण्डे एमालेका कर्ण थापाभन्दा चार हजार ५५८ मतान्तरले अघि छन्। पाण्डेले १७ हजार ८५५ मतसहित अग्रता बनाउँदा थापाले १३ हजार २९७ मत ल्याएका छन्।