मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
अर्जुन अधिकारी
२०७५ चैत १८ सोमबार १२:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

घाइतेको उपचार खर्च राज्यले व्यहोर्ने शिक्षा मन्त्रीकाे घाेषणा

Read Time : < 1 मिनेट
अर्जुन अधिकारी
२०७५ चैत १८ सोमबार १२:५७:००

बारा र पर्सामा आइतबार साँझ आएको हुरी र भुमरीमा परी गम्भीर घाइते ७ जनालाई भेट्न शिक्षा मन्त्री गिरीराजमणी पोखरेल टिचिङ अस्पताल पुगेका छन् । 

घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न टिचिङ अस्पताल पुगेका शिक्षामन्त्री गिरीराज  पौडेलले दुखदको घडीमा सबै एक जुट भएर लाग्नुपर्ने बताए । उपचार सरकारी अस्पतालमा हुने भएकाले सबै उपचार खर्च राज्यले बेहोर्ने बताउँदै उनले उपचारमा खटिएका चिकित्सकलाई उपचारमा कुनै कसर नराख्न  आग्रह गरे ।