मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७९ मङ्सिर ८ बिहीबार १४:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तु ३ (१) मा एमालेका अर्जुन केसी विजयी

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७९ मङ्सिर ८ बिहीबार १४:५८:००

कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले एमालेका उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् । केसीले लोसपाका उम्मेदवार रविदत्त मिश्रालाई पुराजित गरेका हुन् ।

एमाले उम्मेदवार केसीले ११ हजार ७३५ मत पाउँदा मिश्राले ११ हजार ७२८ मत पाए । केसीले सात मतान्तरले चुनाव जितेका छन् । ०७४ मा पनि तत्कालीन वामगठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।
यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।