मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार १२:४८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जितपछि मतदातासँग खुसी साट्दै तोसिमा (तस्बिरहरु)

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १२:४८:००

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन्।

कार्कीले ३१ हजार १३६ मत ल्याउँदा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादीकी पम्फा भुसालले ८ हजार ७६९ मत ल्याएका छन्। कार्की विजयी भएसँगै उनका समर्थकहरु उत्साहित भएका छन्।

तस्बिरहरु :