१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर ७ बुधबार ०९:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही ३ मा गृहमन्त्री खाँण १०४८ मतले अगाडि

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार ०९:०२:००

राप्रपाका वरिष्ठ नेता दिपक बोहोरालाई एक हजार ४८ मतले पछि पार्दै  रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणले लगातार मतान्तर बढाउँदै लगेका छन्।  

दिपक बोहोराले नौ  हजार नौ सय १८ मत प्राप्त गर्दा गृहमन्त्री खाँणले १० हजार नौ सय ६६ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ९३ हजार पाँच सय ६७ मत खसेको थियो ।