मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव सप्तरी
२०७९ मङ्सिर ५ सोमबार १६:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तरी २ मा उपेन्द्रविरुद्ध सिके राउतले बढाए मतान्तर

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
२०७९ मङ्सिर ५ सोमबार १६:४१:००

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले मतान्तर बढाएका छन्। 

४ हजार मत गणना हुँदा राउतले ३५०१ मत प्राप्त गरेका छन् भने जसपाका उपेन्द्र यादवले १४८३ मत ल्याएका छन्। लोसपाका जयप्रकाश ठाकुर तेस्रो स्थानमा छन्।