काठमाडाैं । नेकपा एमालेले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएको छ ।
शपथग्रहण गर्न बाँकी रहेका मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा शपथग्रहण गराएका हुन् ।