१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४३:oo

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा आज पाँच हजार सात सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु. एक लाख ७५ हजार चार सयमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला  एक लाख ८१ हजार एक सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

साथै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ३५ रहेको चाँदीको मूल्य आज प्रतितोला  एक हजार नाै सय  पुगेको छ ।