१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २८ बिहीबार ११:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गोर्खाज फाइनान्सको कामु सिइओमा न्यौपाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार ११:३४:oo

गोर्खाज फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपक न्यौपाने नियुक्त भएका छन् । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्काे व्यवस्था नहुँदासम्मका लागि न्यौपानेलाई कामु सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

रिक्त रहेको फाइनान्सको सिइओमा हाल मुकुन्द श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी पनि अनिवार्य अवकाशमा जाने भएपछि समितिले न्यौपानेलाई उक्त जिम्मेवारी दिएको हो । नवनियुक्त कामु सिइओ न्यौपाने तीन वर्षदेखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत छन् ।