१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Tuesday, 27 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १९ शनिबार १४:३५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

आख्यानकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १४:३५:oo

आख्यानकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा बिहीबार भएको एक कार्यक्रममा उक्त कृति सार्वजनिक भएको हो।

शिखा बुक्सले प्रकाशन गरेको उक्त कृति प्रा. डा. अभि सुवेदी, समालोचक डा. ज्ञानु पाण्डे, आख्यानकार नयनराज पाण्डे, प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सिना, पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द्र पन्त, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलले एकसाथ सार्वजनिक गरे।

यसअघि शिखा बुक्सले सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रणा’ प्रकाशन गरेको थियो।