१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका कपिलवस्तु
२o८१ असार १२ बुधबार ११:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार ११:१८:oo

कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको  छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

मृत्यु हुनेमा यशोधरा गाउँपालिका– ६ भैसाहियाका वर्ष २२ का महेश कलवार र बुद्धभूमि नगरपालिका– १० धनकौलीका १७ वर्षका राजु ठाकुर रहेको प्रहरीले जनाएको छ।